पोखरा-लेखनाथ महानगरपालिकाको उमेद्ववार - अमन बिक्रम थापा अबको पालो, युवा नेतृत्व

मधेसी जनअधिकार फोरम लोकतान्त्रिक पार्टीबाट यो पाली हुन लागेको स्थानिय निर्वाचन चुनावमा आफ्नो लोकतान्त्रिक पार्टीबाट पोखराको गण्डकी अञ्चल इन्चार्ज तथा विद्यार्थी केन्द्रिय सदस्य अमन विक्रम थापालाई मेयरको उम्मेदवारी पथ दिने कुरा चलेको छ । महानगरपालिकामा अमन जस्तो युवा सोचले अगाडी बढाउन सक्छ भन्ने बिश्वास पार्टीबाट व्यक्त गरेका छन् पोखरा जस्तो पर्यटन क्षेत्रमा अझै नया कुरा कामहरु गरेमा पोखरा चाडै बिकसित हुन्छ भन्ने कुरा व्यक्त भएको छ युवा नेता अमनले भने यदि मलाई पोखरा लेखनाथ बासीहरुले साथ दिएमा पोखरामा अझै धेरै नया कन्सेप्टको कामहरु गर्ने अमन संग सोचाइ र बिश्वास भएको प्रष्ट गरे ।

Created By
AMRIT POUDEL
Appreciate

Credits:

Saaz Photography

Report Abuse

If you feel that this video content violates the Adobe Terms of Use, you may report this content by filling out this quick form.

To report a Copyright Violation, please follow Section 17 in the Terms of Use.